रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
२०८३ भाद्र १७

रसुवा बाढीबाट प्रभावित क्षेत्र र पीडितप्रति ध्यान केन्द्रित गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
रसुवा बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबारको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो। भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #प्रतिनिधिसभा #विशेषप्रस्ताव #भोटेकोशी #त्रिशूली #विपद् #उद्धार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

