विज्ञापन स्थान
२०८२ असार ५
नेपाल भ्रमणको क्रममा युरोपेली प्रतिनिधिमण्डललाई नेपाली अधिकारीहरू र सरोकारवालाहरूले हालैको आर्थिक सुधार, प्राथमिक लगानी क्षेत्रहरू र सरकारको नीतिगत दृष्टिकोणबारे जानकारी गराएका थिए।
यो मिलले प्रायः महिला-प्रधान कृषकबाट धान किन्ने गर्छ र नन-स्टीम चामल उत्पादन, बजारीकरण र वितरण गर्छ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै उद्योग व्यवसायीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।