२०८३ असार ३१
नेपालले एसिया क्षेत्रीय छनोट नखेली सिधै सन् २०२८ टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएको छ।
२०८३ असार २८
सिंगापुरलाई १५१ रनले पराजित गर्दै नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ।
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
२०८३ असार २६
फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।
२०८३ असार २५
फ्रान्स र मोरक्कोबीचको विश्वकप क्वार्टरफाइनल बदला, इतिहास र सेमिफाइनल यात्राको निर्णायक भिडन्त बन्ने अपेक्षा गरिएको छ।
२०८३ असार २२
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले विश्वकपबाट बाहिरिएसँगै १६ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्रालाई औपचारिक रूपमा अन्त्य गरेका छन्।
हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले ब्राजिललाई स्तब्ध पार्दै ऐतिहासिक रूपमा विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्यो।
२०८३ असार २०
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई ४–२ ले हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
२०८३ असार १९
स्विट्जरल्यान्डले अल्जेरियामाथि २–० को जित निकाल्दै विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।