समानुपातिक सूचीबाट १६४ उम्मेदवारले फिर्ता लिए
२०८२ पौष २९

नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ ।
विभिन्न राजनीतिक दलका समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। लोसपा र जसपाबीच एकतापछि धेरै नाम फिर्ता भएका हुन्। निर्वाचन आयोगले सम्बन्धित दललाई नयाँ नाम पठाउन निर्देशन दिएको छ। संशोधित बन्दसूची माघ ४ मा प्रकाशन हुनेछ। दाबी–विरोधपछि माघ २० मा अन्तिम सूची सार्वजनिक गरिनेछ।
Tags:
#समानुपातिक #निर्वाचनआयोग #राजनीति #प्रतिनिधिसभा #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३