Choto Khabar Logo

विनियोजन विधेयकका सिद्धान्तमाथि जेठ ४ देखि प्रतिनिधिसभामा छलफल

२०८३ जेठ १
विनियोजन विधेयकका सिद्धान्तमाथि जेठ ४ देखि प्रतिनिधिसभामा छलफल
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने भएको छ ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४, ५ र ६ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले दलीय प्रतिनिधित्वका आधारमा छलफलको समय निर्धारण गरेका हुन् । छलफलमा भाग लिने सांसदको नाम जेठ ४ गते बैठकअघि बुझाउन भनिएको छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

Tags:

#विनियोजनविधेयक #प्रतिनिधिसभा #डोलप्रसादअर्याल #बजेटछलफल #नेपालसंसद् #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू