वरिष्ठ कलाकार सुनिल थापाको निधन

admin admin
२०८२ माघ २४
वरिष्ठ कलाकार सुनिल थापाको निधन
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
वरिष्ठ कलाकार सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। आज बिहान स्वास्थ्य समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका थापाको ७:४४ बजे ईसीजी गर्दा मृत्यु पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। कार्डियाक अरेस्टको आशंका गरिएको छ। आफन्त नआएकाले औपचारिक घोषणा हुन बाँकी छ।

Tags:

#छोटोखबर #सुनिलथापा #निधन #नेपालीकलाकार #नर्भिकअस्पताल #श्रद्धाञ्जली

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्