राष्ट्रिय सभा निर्वाचनः १२ जनाले भोट हाल्न नपाउने
२०८२ पौष १६

यस पटक राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना सदस्य चयन गरिनेछ।
राष्ट्रिय सभाको निर्वाचनमा ५ प्रदेश सांसद र ७ स्थानीय तहका पदाधिकारीले मतदान गर्न पाउने छैनन्। पदमुक्त, निलम्बन वा निधनका कारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन। माघ ११ गते हुने निर्वाचनमा कुल २०४३ जनाले मतदान गर्नेछन्।
Tags:
#राष्ट्रियसभा #निर्वाचन #राजनीतिकखबर #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३