नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन

admin admin
२०८२ पौष ३०
नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन
राति ८ बजेदेखि ९ बजेसम्म मतदान सुरु हुने केन्द्रीय वरिष्ठ अधिवक्ता एवं निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार ४ बजे प्रथम नामावली प्रकाशन हुनेछ । साढे ४ बजे दाबी–विरोध, ५ बजेसम्म छानबिन, ५ बजे पुनः नामावली, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान राति ८ देखि ९ बजेसम्म हुनेछ ।

Tags:

#नेपालीकांग्रेस #विशेषमहाधिवेशन #निर्वाचन #राजनीतिकसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू