प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध एक उजुरी
२०८३ श्रावण ५

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ भने अन्य दुई प्रस्तावित आयुक्तविरुद्ध कुनै उजुरी परेको छैन।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरी मागिएको उजुरीमध्ये कार्कीविरुद्ध मात्र उजुरी परेको जनाएको छ। प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी परेको छैन। समितिलाई सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको छ।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #प्रमुखनिर्वाचनआयुक्त #संसदीयसुनुवाइ #मानबहादुरकार्की #नेपाल #उजुरी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार
२०८३ श्रावण ५

रास्वपाको सांसदलाई ‘रणनीतिक भ्रमण’ निर्देशन
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५
