रास्वपाद्वारा सात केन्द्रीय सदस्य मनोनयन, दुई उपसमिति गठन
admin admin
२०८२ पौष २०

दुवै उपसमितिका सदस्यहरूको मनोनयन पार्टी सचिवालयले गर्ने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजनपछि सात जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ। साथै, उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस र महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ। दुवै निर्णय पुस २० मा बसेको केन्द्रीय समितिको बैठकले गरेको हो।
Tags:
#राष्ट्रियस्वतन्त्रपार्टी #रास्वपा #केन्द्रीयसमिति #पार्टीसमायोजन #उपसमिति #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

