सरकारद्वारा गृह सचिवसहित ७ सचिवको सरुवा
२०८२ पौष १४
सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ।
सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ। पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा र राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गरेको हो। किरणराज शर्मा प्रधानमन्त्री कार्यालय पुगेका छन् भने श्रम, युवा तथा खेलकुद र राष्ट्रपति–उपराष्ट्रपति कार्यालयका सचिवहरूबीच पनि सरुवा गरिएको छ।
Tags:
#सरकार #मन्त्रिपरिषद #सचिव #सरुवा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


