राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशबाट ४४ उम्मेदवार

admin admin
२०८२ पौष २३
राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशबाट ४४ उम्मेदवार
बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार बुधबार सबै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको हो। प्रदेशगत रूपमा कोसीबाट ५, मधेसबाट ११, बागमती र गण्डकीबाट ६–६, लुम्बिनीबाट ८ तथा कर्णाली र सुदूरपश्चिमबाट ४–४ जना उम्मेदवार छन्।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू