देउवा–ओली भेटवार्ता, संसद् पुनर्स्थापनाबारे छलफल
२०८२ पौष ७

समसामयिक राजनीति र संसद् पुनर्स्थापनाबारे दुई नेताबीच छलफल ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ। भेटमा एमाले महासचिव शंकर पोखरेल र आरजु राणा देउवा सहभागी थिए। दुई नेताबीच समसामयिक राजनीति र संसद् पुनर्स्थापनाबारे छलफल भएको बताइएको छ।
Tags:
#देउवा #ओली #नेता #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३