Choto Khabar Logo

मानव अधिकार आयोगको सिफारिस सच्याउन ओलीको माग

२०८३ असार २५
मानव अधिकार आयोगको सिफारिस सच्याउन ओलीको माग
केपी शर्मा ओलीले मानव अधिकार आयोगको कारबाही सिफारिस असंवैधानिक भन्दै निर्णय सच्याउन र सम्बन्धित कागजात उपलब्ध गराउन माग गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको निर्णय नं. १७७ असंवैधानिक र पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै सच्याउन माग गरेका छन्। एमाले नेता महेश बर्तौलामार्फत आयोगमा निवेदन दर्ता गर्दै निर्णयको आधार, प्रतिवेदन र सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको छ।

Tags:

#छोटोखबर #केपीशर्माओली #एमाले #मानवअधिकारआयोग #जेनजीआन्दोलन #नेपालराजनीति #संवैधानिकविवाद #मानवअधिकार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू