Choto Khabar Logo

सेयर बजारमा व्यापक वृद्धि, नेप्से ३८ अंकले उकालो

२०८३ बैशाख २८
सेयर बजारमा व्यापक वृद्धि, नेप्से ३८ अंकले उकालो
सेयर बजार सोमबार उत्साहजनक रूपमा बढ्दै नेप्से ३८ अंकले उकालो लागेको छ ।
साताको पहिलो कारोबार दिन सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंकले बढ्दै २७८३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेर ४ अर्ब ६१ करोड पुगेको छ । २४७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो र ४ स्थिर रहे । सबै समूहका सूचक हरियाली देखिएका छन् ।

Tags:

#सेयरबजार #नेप्से #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #लगानी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू