Choto Khabar Logo

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन

२०८२ पौष २७
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन
इन्डियन आइडल सिजन ३ का विजेता समेत रहेका उनले हिन्दीसहित थुप्रै नेपाली चर्चित गीतहरु गाएका छन्।
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उनी मृत अवस्थामा फेला परेका थिए। इन्डियन आइडल सिजन ३ का विजेता तामाङले नेपाली र हिन्दी गीत गाएका थिए भने ‘गोरखा पल्टन’ र ‘परदेशी’ चलचित्रमा अभिनय गरेका थिए। उनका श्रीमती र एक छोरी छन्।

Tags:

#छोटोखबर #प्रशान्ततामाङ #शोकसमाचार #नेपालीसंगीत #नेपालीचलचित्र #इन्डियनआइडल #मनोरञ्जनसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्