Choto Khabar Logo

प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता

२०८३ श्रावण २६
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच संघीय संसद्को चालु अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ता करिब ३५ मिनेट चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सभामुख अर्याल दिउँसो १२:२० बजे प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। भेटमा संघीय संसद्को चालु अधिवेशन, संसद् सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।

Tags:

#छोटोखबर #प्रधानमन्त्री #बालेन्द्रशाह #सभामुख #डोलप्रसादअर्याल #संघीयसंसद #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू