Choto Khabar Logo

सुपर सिक्सको आशामा नेपाल–जिम्बाब्वे आज भिड्दै

२०८२ माघ १०
सुपर सिक्सको आशामा नेपाल–जिम्बाब्वे आज भिड्दै
प्रतियोगिताको ‘सुपर–६’ चरणमा स्थान बनाउने सम्भावना जिवित राख्न जिम्बाब्वेविरुद्धको खेलमा नेपाली टोलीसँग जितको विकल्प छैन ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले शनिबार जिम्बाब्वेसँग निर्णायक खेल खेल्दै छ। सुपर सिक्स पुग्न जित अनिवार्य छ। यद्यपि नेपालले अन्य खेलको नतिजा र नेट रनरेट पनि अनुकूल हुनुपर्नेछ। लगातार दुई हारपछि नेपाल दबाबमा छ भने जिम्बाब्वे पनि जितविहीन छ।

Tags:

#छोटोखबर #महिलाक्रिकेट #नेपालीक्रिकेट #नेपालविरुद्धजिम्बाब्वे #आईसीसीमहिलाt२० #विश्वकपछनोट #सुपरसिक्स #नेपालीखेल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू