प्रतिनिधिसभा निर्वाचन प्रक्रिया सुरु, बन्दसूची पेस हुँदै
Author Author
२०८२ पौष १३

निर्वाचन कार्यतालिका अनुसार आज र भोलि (पुस १३ र १४) राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची पेस गर्नुपर्नेछ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले आज र भोलि दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न समय दिएको छ। कार्यालय खुलेसँगै १३५ दलले निस्सा लगेका छन्। केही दलको दबाबका बाबजुद आयोगले तय कार्यतालिका अनुसार प्रक्रिया अघि बढाएको छ।
Tags:
#प्रतिनिधिसभा_निर्वाचन #निर्वाचन_आयोग #समानुपातिक #उम्मेदवार #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

