Choto Khabar Logo

कांग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

२०८३ श्रावण २१
कांग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
सर्वोच्च अदालतले कांग्रेस आधिकारिकता विवादमा अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले बिहीबार पुनरवलोकनको आदेश दिएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको निवेदनपछि यसअघि गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई दिएको मान्यतामाथि पुनः सुनुवाइ हुने भएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #सर्वोच्चअदालत #पुनरावलोकन #शेरबहादुरदेउवा #गगनथापा #नेपालराजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू