वडा तहमा निष्पक्ष निर्वाचनका लागि गृह मन्त्रालयद्वारा अवधारणा तयार
admin admin
२०८२ माघ १६

वडा तहका राजनीतिक र प्रबुद्ध व्यक्तिलाई समावेश गरी निर्वाचमा अपनत्व बढाइ निष्पक्ष निर्वाचन सम्पन्न गर्न अवधारणा सार्वजनिक गरिएको हो।
गृह मन्त्रालयले वडा तहमा राजनीतिक दलका पदाधिकारी, प्रबुद्ध व्यक्ति, नागरिक समाज र सञ्चार जगतको सहभागितामा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्ने अवधारणा तयार गरेको छ। ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा, २०८२’ जारी गरि सबै जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि पत्राचार गरिएको छ।
Tags:
#निर्वाचन #गृह मन्त्रालय #वडा_तह #निष्पक्षनिर्वाचन #राजनीतिकसहभागिता #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


