गोली चलाउने आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको दाबी
२०८२ पौष १४

पूर्व गृहमन्त्री लेखकले पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।
निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउने वा बल प्रयोग गर्ने कुनै लिखित–मौखिक आदेश नदिएको दाबी गरेका छन्। जाँचबुझ आयोगमा बयानपछि उनले पत्रकार सम्मेलनमा बोल्दै नैतिकता र पदीय मर्यादाका आधारमा राजीनामा दिएको स्पष्ट पारे।
Tags:
#रमेशलेखक #पूर्वगृहमन्त्री #जाँचबुझआयोग #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


