महिला टी-२० ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग पराजित
admin admin
२०८२ माघ ४

दुई रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गर्दै जीत सुनिश्चित गरेको हो ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा पूरा गर्यो। नेपालका लागि बिन्दु रावल ४४ रन बनाइन्। नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ।
Tags:
#महिला_क्रिकेट #टी२०विश्वकप #नेपाल_क्रिकेट #थाइल्यान्ड #खेल_समाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्