राप्रपा र राप्रपा नेपाल एकता घोषणा
२०८२ पौष १६

बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी 'नेपाल'बीच चार वर्षपछि एकता घोषणा भएको छ। अध्यक्षद्वय राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त घोषणापत्र सार्वजनिक गरे। एकीकृत पार्टीले सम्बर्धनवाद, हिन्दुअधिराज्य, राजसंस्थासहितको लोकतन्त्र र उदार अर्थतन्त्रलाई मार्गदर्शनका रूपमा लिनेछ। यसले आगामी निर्वाचनअघि राजावादी मत एकीकृत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४