जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
२०८२ पौष ११

सर्वोच्च अदालतले भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिट अस्वीकृत गरेको छ।
सर्वोच्च अदालतले भदौ २३ र २४ को घटनाबारे बनेको जाँचबुझ आयोगविरुद्ध दायर रिट खारेज गरेको छ। न्यायाधीश मनोजकुमार शर्मा नेतृत्वको पूर्ण इजलासले आयोग निष्पक्ष नभएको दाबी अस्वीकार गरेको हो। अधिवक्ता विपिन ढकालले आयोग अध्यक्षका अभिव्यक्तिले निष्पक्षतामा प्रश्न उठेको भन्दै रिट दायर गरेका थिए।
Tags:
#सर्वोच्च_अदालत #जाँचबुझ_आयोग #भदौ_घटना #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


