एमाले सचिवालय बैठक सुरु, राष्ट्रिय सभा निर्वाचन मुख्य एजेन्डा
२०८२ पौष २२

बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ।
नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बिहान ९ बजे तय बैठक ५० मिनेट ढिलो सुरु भएको हो। बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, दलहरूबीच तालमेल, समसामयिक राजनीति, केन्द्रीय कमिटीका एजेन्डा र नेताहरूको कार्यविभाजनबारे छलफल हुँदैछ।
Tags:
#एमाले #सचिवालयबैठक #राष्ट्रियसभा #निर्वाचन #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३