राष्ट्रिय सभा निर्वाचन: कांग्रेस–एमाले–नेकपा–जसपाबीच तालमेलमा सहमति
२०८२ पौष २२

माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा निर्वाचन हुँदैछ भने निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ताको समय राखेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, एमाले, नेकपा र जसपाबीच तालमेल लगभग निश्चित भएको छ। कांग्रेस र एमालेले ७–७, नेकपाले ३ र जसपाले १ सिट पाउने तयारीमा छन्। कांग्रेसले ८ सिट माग्दा ७ सिटमै चित्त बुझाइएको छ। तालमेलका बाँकी विषय टुंगिन बाँकी छन्। माघ ११ मा राष्ट्रिय सभाको १८ सिटमा निर्वाचन हुँदैछ जसका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि बुधबार तोकेको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


