पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
२०८३ असार १६

पाराग्वेले पेनाल्टी सुटआउटमा जर्मनीलाई स्तब्ध पार्दै विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ मा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। जर्मनी विश्वकप इतिहासमै पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो।
Tags:
#फिफाविश्वकप२०२६ #पाराग्वे #जर्मनी #विश्वकपफुटबल #फुटबल #पेनाल्टीसुटआउट #अन्तिम१६ #विश्वकप #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्