Choto Khabar Logo

जेन–जी आन्दोलन प्रकरण : पूर्व गृहमन्त्री लेखक सोमबार आयोगमा बयान दिने

२०८२ पौष १०
जेन–जी आन्दोलन प्रकरण : पूर्व गृहमन्त्री लेखक सोमबार आयोगमा बयान दिने
नेपाली कांग्रेसको पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।
पूर्व गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा सोमबार बयान दिन जाने बताएका छन्। आयोगले शुक्रबार उपस्थित हुन पत्राचार गरे पनि आफू सोमबार आयोगको कार्यालय पुगेर बयान दिने लेखकले स्पष्ट पारे। जेन–जी आन्दोलनमा भएको दमनसम्बन्धी विषयमा आयोगले उनलाई बयानका लागि बोलाएको हो।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू