नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, आठबुँदे प्रस्तावमा छलफल
२०८२ पौष ३०

बुधबार बिहान ८ बजे बोलाइएको बैठक विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि छलफल भइरहेकाले साढे ६ घण्टा ढिलो गरी सुरु भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । बैठकमा विशेष महाधिवेशन पक्षको आठबुँदे प्रस्तावमाथि छलफल हुँदैछ । यसैबीच, संस्थापन पक्ष नेतृत्व चयनपछि अघि बढ्ने विषयमा कानुनी परामर्शमा जुटेको छ ।
Tags:
#नेपालीकांग्रेस #केन्द्रीयकार्यसमिति #विशेषमहाधिवेशन #राजनीतिकसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३