मन्त्रिपरिषद्का आठ महत्त्वपूर्ण निर्णय सार्वजनिक
२०८३ असार २४

मन्त्रिपरिषद्ले प्रशासन, शिक्षा, स्वास्थ्य र सुशासनसँग सम्बन्धित आठ महत्त्वपूर्ण निर्णय अनुमोदन गरेको छ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गर्नुका साथै काठमाडौं उपत्यका विकास प्राधिकरणमा काठमाडौंका सुरज शाक्यलाई आयुक्त नियुक्ति, गेटा अस्पताललाई शिक्षण अस्पताल सञ्चालन, विभिन्न नियमावली, मानव अधिकारसम्बन्धी कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गरेको छ।
Tags:
#छोटोखबर #मन्त्रिपरिषद् #नेपालसरकार #मुख्यसचिव #गोविन्दबहादुरकार्की #गेटाअस्पताल #शिक्षा #सुशासन #भ्रष्टाचारनियन्त्रण #काठमाडौं
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

