Choto Khabar Logo

उम्मेदवार चयनमा दबाब, मनोनयन मिति सार्ने निर्वाचन आयोगको संकेत

२०८२ माघ ४
उम्मेदवार चयनमा दबाब, मनोनयन मिति सार्ने निर्वाचन आयोगको संकेत
दलहरूबाट औपचारिक तथा अनौपचारिक रूपमा मनोनयन केही दिन सार्न माग आउन थालेपछि निर्वाचन आयोगले समय सार्ने संकेत गरेको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनमा दलहरूलाई समयको चाप परेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सार्ने संकेत गरेको छ। विभिन्न दलबाट औपचारिक–अनौपचारिक दबाब आएको आयोगले जनाएको छ। सर्वदलीय सहमति भए एक–दुई दिन मिति सर्न सक्ने बताइएको छ।

Tags:

#निर्वाचनआयोग #प्रतिनिधिसभा_निर्वाचन #मनोनयन #राजनीतिकदल #नेपालीराजनीति #चुनाव #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू