Choto Khabar Logo

नेपाल महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश

२०८३ जेठ १४
नेपाल महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश
इन्डोनेसियालाई हराउँदै नेपाल महिला क्रिकेट टोली एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ।
नेपाल महिला क्रिकेट टोली लगातार दोस्रो जितसहित एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। इन्डोनेसियाविरुद्ध ४ विकेटको जित निकाल्दै नेपालले समूह चरण सफलतापूर्वक टुंग्यायो। कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाइन्। नेपालले ११४ रनको लक्ष्य तीन बल बाँकी रहँदा पूरा गरेको हो। अब सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

Tags:

#छोटोखबर #नेपालक्रिकेट #महिलाक्रिकेट #एसियनगेम्स #टीमनेपाल #क्रिकेटसमाचार #सेमिफाइनल #नेपालजित

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू