Choto Khabar Logo

नेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम ४ अर्बभन्दा बढी

२०८३ जेठ २९
नेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम ४ अर्बभन्दा बढी
नेप्से ४ अंकले घटे पनि कारोबार रकम ४ अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ। ९८ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो। ९२ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्यो भने कारोबार रकममा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो।

Tags:

#नेप्से #सेयरबजार #शेयरकारोबार #सोपानफर्मास्युटिकल्स #एपोलोहाइड्रोपावर #सेन्ट्रलफाइनान्स #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू