नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र

admin admin
२०८२ पौष २१
नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई क्रियाशील हुन भनिएको परिपत्र जारी गरेका छन् ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र जारी गरेको छ। नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित जारी परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको बहुमत सुनिश्चित गर्न सबैलाई सक्रिय हुन भनिएको छ। परिपत्र १९ गतेको मिति भएको भए पनि पार्टीले फेसबुकमार्फत सार्वजनिक गरेको हो।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #महाधिवेशन #निर्वाचन #राजनीति #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू