नेपाल इङल्यान्डविरुद्ध पहिले बलिङ गर्दै

admin admin
२०८२ माघ २५
नेपाल इङल्यान्डविरुद्ध पहिले बलिङ गर्दै
नेपालले विश्वकप छनोटअन्तर्गत एसिया प्यासिफिकमा अपराजित रहँदै विश्वकपको टिकट काटेको थियो ।
आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली टोलीले पहिले बलिङ गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा इङल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इङल्यान्ड पहिलोपटक एकअर्कासँग खेल्न लागेका हुन्। यो एक ऐतिहासिक भेट हुनेछ जहाँ नेपालले बलिङमा आफ्नो ताकत देखाउने तयारी गरेको छ।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्