नेतृत्व नफेरिए चुनाव नलड्ने गगन थापाको चेतावनी
२०८२ पौष ११

नेतृत्व परिवर्तन नगरी चुनावमा जाने कुनै औचित्य नभएको महामन्त्री थापाको तर्क छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले नेतृत्व नफेरिए आफू चुनाव नलड्ने घोषणा गरे। यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि उम्मेदवार नबन्ने बताएका थिए।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


