प्रधानमन्त्री कार्की पहिलोपटक शीर्ष नेतासँगको छलफलमा सहभागी हुने

Author Author
२०८२ पौष ८
प्रधानमन्त्री कार्की पहिलोपटक शीर्ष नेतासँगको छलफलमा सहभागी हुने
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र दाहाल एकसाथ छलफलमा जुट्दै।
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन ठूला दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसँग पहिलोपटक छलफलमा सहभागी हुने भएकी छिन्। जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यसअघि शीर्ष नेतासँग भेट नगरेको भन्दै आलोचना हुँदै आएको थियो।

Tags:

#राष्ट्रपति #प्रधानमन्त्री #नेता #दल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू