डा. धवलशम्शेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता
२०८३ श्रावण २९

डा. धवलशम्शेर राणाको अध्यक्षतामा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।
राप्रपाबाट बाहिरिएका नेता डा. धवलशम्शेर राणाको अध्यक्षतामा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। यसअघि व्यवसायी दुर्गा प्रसाईंसँग सहकार्य तथा एकताको तयारी भए पनि अन्तिम समयमा प्रक्रिया अघि बढ्न सकेको थिएन। पार्टी दर्तासँगै राणाले संगठन निर्माण सुरु गर्ने बताएका छन्। उनले राजसंस्था र धर्ममा विश्वास राख्ने तथा सुशासन र भ्रष्टाचार न्यूनीकरण चाहने नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गरेका छन्।
Tags:
#छोटोखबर #जयनेपालपार्टी #धवलशम्शेरराणा #निर्वाचनआयोग #राजसंस्था #सुशासन #भ्रष्टाचार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४