देउवा–दाहालले बुझे जाँच आयोगको पत्र
२०८२ पौष १८

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालले सार्वजनिक सूचना निकाल्ने चेतावनीपछि म्याद बुझेका छन्। आयोगले बयान होइन, धारणा लिन पत्र पठाएको स्पष्ट पारेको छ।
Tags:
#छोटोखबर #शेरबहादुरदेउवा #पुष्पकमलदाहाल #जाँचआयोग
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३