Choto Khabar Logo

हर्क साम्पाङद्वारा राजीनामा, सुनसरी–१ बाट चुनावी उम्मेदवारी दिने तयारी

२०८२ माघ ४
हर्क साम्पाङद्वारा राजीनामा, सुनसरी–१ बाट चुनावी उम्मेदवारी दिने तयारी
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनले उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्। त्यस्तै, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन्।

Tags:

#हर्कसाम्पाङ #धरान #राजीनामा #प्रतिनिधिसभा_निर्वाचन #सुनसरी१ #स्थानीयसरकार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू