नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा संस्थापनलाई पठायो ८ बुँदे प्रस्ताव
२०८२ पौष ३०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका हुन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव अघि सारेको छ । प्रस्तावमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा, एक्लै चुनाव लड्ने, गठबन्धन नगर्ने र पार्टी एकतामा जोड दिइएको छ । हिजोदेखि गरिएका छलफलहरू निष्कर्षविहीन भएपछि संस्थापन पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
Tags:
#नेपालीकांग्रेस #विशेषमहाधिवेशन #गगनथापा #पार्टीराजनीति #प्रधानमन्त्रीउम्मेदवार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३