नेपाली कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक बोलायो
२०८२ पौष २०

गत शुक्रबार बसेको बैठकबाटै पार्टीको पुस २६–२८ सम्म हुने भनिएको १५औँ महाधिवेशन वैशाख २८–३१मा हुने गरी सारेर केन्द्रीय समितिको म्याद पनि जेठ मसान्तसम्म थपिएको थियो ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनको मिति बारे निर्णय गर्न पुनः कार्यसम्पादन समिति बैठक डाकेको छ। सोमबार (पुस २०) दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। अघिल्लो बैठकमा पुस २६–२८ हुने भनिएको १५औँ महाधिवेशन वैशाख २८–३१ मा सार्ने निर्णय गरिएको थियो, तर महामन्त्रीद्वयले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने अडान राखेपछि पुनः बैठक आवश्यक भएको हो।
Tags:
#नेपालीकांग्रेस #कार्यसम्पादनसमिति #विशेषमहाधिवेशन #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३