Choto Khabar Logo

समानुपातिकतर्फ ६४ दल प्रतिस्पर्धामा, ५८ चुनाव चिह्न प्रयोग हुने

२०८२ पौष १५
समानुपातिकतर्फ ६४ दल प्रतिस्पर्धामा, ५८ चुनाव चिह्न प्रयोग हुने
समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् ।
आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६४ दल सहभागी भएका छन्। ५४ दल आफ्नै र १० दल संयुक्त गरी ५८ चुनाव चिह्न प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ। २७५ सदस्यीय सभामा ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। धेरै दलले पूर्ण सिटमा उम्मेदवारी दिएका छन् भने केहीले न्यूनतम सूची मात्रै बुझाएका छन्।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू