Choto Khabar Logo

रास्वपामा बालेनलाई दोस्रो वरीयता, प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति

२०८२ पौष १३
रास्वपामा बालेनलाई दोस्रो वरीयता, प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति
सहमतिअनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, सभापति रवि लामिछाने हुने र आगामी निर्वाचनमा बालेन प्रधानमन्त्रीका उम्मेदवार बन्ने समझदारी भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एकता सहमति भएको छ। सहमतिअनुसार पार्टी नेतृत्व रवि लामिछानेले गर्नेछन् भने बालेनलाई पार्टीमा दोस्रो वरीयता दिइनेछ। आगामी निर्वाचनमा बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी भएको छ।

Tags:

#रास्वपा #बालेनशाह #रविलामिछाने #राजनीति #एकतासहमति #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू