Choto Khabar Logo

भारत–बंगलादेश तनावको असर क्रिकेटमा, बंगलादेशद्वारा खेलस्थान सार्न प्रस्ताव

२०८२ पौष २०
भारत–बंगलादेश तनावको असर क्रिकेटमा, बंगलादेशद्वारा खेलस्थान सार्न प्रस्ताव
बंगलादेशले क्रिकेटर र देशको अपमान स्वीकार नगर्ने चेतावनी दिएको छ।
बंगलादेशले टी–२० विश्वकपका खेल श्रीलंकामा सार्न आइसीसीसमक्ष प्रस्ताव गरेको छ। बीसीसीआईले आईपीएल टोली कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले आफ्नो खेल श्रीलंकामा सार्न प्रस्ताव गरेको हो। भारत–बंगलादेश राजनीतिक तनावको प्रभाव क्रिकेटमा देखिएको हो।

Tags:

#बंगलादेश #क्रिकेट #टी२०विश्वकप #भारत #मुस्ताफिजुररहमान #आईसीसी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्