Choto Khabar Logo

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

२०८३ असार ३१
कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातै प्रदेशमा एमालेसँगको गठबन्धन तोडेर आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।
नेपाली कांग्रेसले प्रदेश सरकारमा एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सातै प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो। कर्णालीमा कांग्रेसका मन्त्रीले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त भइसकेका छन्। अन्य प्रदेशमा पनि नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ।

Tags:

#नेपालीकांग्रेस #एमाले #प्रदेशसरकार #गठबन्धन #नेपालराजनीति #सत्तासमीकरण #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू