Choto Khabar Logo

एसियन खेलकुद क्रिकेट छनोटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान

२०८३ जेठ २२
एसियन खेलकुद क्रिकेट छनोटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान
एसियन खेलकुद क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियन खेलकुद पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता ओमानलाई भेट्नेछ। शुक्रबार ओमानलाई १५४ रनले हराउँदै हङकङ समूह विजेता बनेपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। अर्को सेमिफाइनलमा हङकङ र मलेसिया भिड्नेछन्। विजेता र तेस्रो हुने टोलीले एसियन खेलकुदमा स्थान बनाउनेछन्।

Tags:

#छोटोखबर #नेपालक्रिकेट #एसियनखेलकुद #क्रिकेटछनोट #नेपालओमान #सेमिफाइनल #खेलसमाचार #सिंगापुर #नेपालीटिम

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्