संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
२०८२ पौष २

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका आठ निवर्तमान सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबीमाथि सुनुवाइ गर्दै संसद् पुनर्स्थापना र निर्वाचन गतिविधि रोक्न मागबारे कारण देखाउन आदेश दिएको हो।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


