प्रत्यक्ष उम्मेदवार टुङ्ग्याउन एमालेले बोलायो सचिवालय बैठक

admin admin
२०८२ माघ २
प्रत्यक्ष उम्मेदवार टुङ्ग्याउन एमालेले बोलायो सचिवालय बैठक
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ मा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले शनिबार उम्मेदवारको नामावली अन्तिम टुंग्याउने छ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुंग्याउन नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार च्यासलमा बैठक बोलाएका हुन्। फागुन २१ को निर्वाचनका लागि एमालेले १६५ वटै क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ।

Tags:

#नेकपाएमाले #प्रतिनिधिसभानिर्वाचन #केपीशर्माओली #सचिवालयबैठक #उम्मेदवारछनोट #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू